नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । त्यसका लागि सातवटै प्रदेशमा आवश्यक मात्रामा खोप पठाइसकिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरण अन्तर्गर्त फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइने छ । शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुगेको छ । आइतबार विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज … Continue reading नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान